१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

स्थानीय भन्छन् – जयश्री खाद्य उद्योगले प्रदुषण फैलायो



गैंडाकोट। गैंडाकोटमा रहेको जयश्री खाद्य उद्योगले वातावरणीय प्रदुषण फैलाएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

उद्योगबाट निस्कने फोहोरलाई उद्योगले सिधै जयश्री खोलामा बगाएको छ । उद्योगबाट निस्कने फोहोर पानी सीधै खोलामा फाल्दा खोला र आसपासको क्षेत्र प्रदुषित भएको छ । कानुनतः उद्योगबाट निस्कने फोहोर प्रशोधन नगरी सिधै नदी खोलामा फाल्न पाईंदैन । उद्योग सञ्चालकले कारखानाबाट निस्कने भसको कालो खरानी समेत खोलामा फालेका छन् ।

त्यसो त, उद्योगबाट निस्कने भुसको कालो खरानीसहितको धुँवा र उद्योगको आवाजले पनि स्थानीय बासिन्दालाई समस्या बढ्दै गएको छ ।

कारखानाबाट निस्कने फोहोर प्रशोधन नगरी खोलामा बगाउँदा त्यसले जलचर तथा थलचरमा ठूलो असर गर्ने गर्नेगर्छ । जयश्री खोला नारायणी नदीमा मिसिन्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १२ : २९ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको