४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउनको मोडालिटीबारे छलफल गर्न विज्ञहरुको बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलगायत विभिन्न विषयमा छलफल गर्न बुधबार दिउँसो चार बजे विज्ञहरुलाई बालुवाटार बोलाउनु भएको छ ।

उहाले खासगरी आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो । उक्त छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने बुझिएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लककडाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या बढिरहेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणको नाममा लकडाउन मात्र बढाउने भन्दै जतासुकैबाट असन्तुष्टि व्यक्त हुन थालेपछि सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ ।

यद्यपि लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ८ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको