७ आश्विन २०८३, बुधबार | September 23, 2026

लकडाउनको मोडालिटीबारे छलफल गर्न विज्ञहरुको बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलगायत विभिन्न विषयमा छलफल गर्न बुधबार दिउँसो चार बजे विज्ञहरुलाई बालुवाटार बोलाउनु भएको छ ।

उहाले खासगरी आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो । उक्त छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने बुझिएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लककडाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या बढिरहेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणको नाममा लकडाउन मात्र बढाउने भन्दै जतासुकैबाट असन्तुष्टि व्यक्त हुन थालेपछि सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ ।

यद्यपि लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ८ : ०७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११