४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल बन्द



काठमाडौं । अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौंका सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले आकस्कि बाहेकका सबै सेवा बन्द गरेको छ ।

अस्पतालले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्म सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । हिजो काठमाडौं मेडिकल कलेजका दुई जना स्वास्थ्यकर्मी र दुई जना बिरामीलाई कोरोना पुष्टि भएको थियो ।

अस्पताल संचालन भैरहे बिरामी र कर्मचारीलाई संक्रमण जोखिम बढ्ने भन्दै अस्पतालले उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १२ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको