७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री निवासमा परामर्श बैठक जारी, लकडाउनको मोडालिटीबारे छलफल हुंदै



काठमाडौं । लकडाउनको मोडालिटी र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको रणनिती बनाउन बिज्ञहरुसंग छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको परामर्श बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आगामि दिनमा सरकारले चाल्नु पर्ने कदम तथा जारी लकडाउनको मोडालिटीका बिषयमा परामर्श गर्न प्रधानमन्त्रीले आज मध्यान्ह परामर्श बैठक डाक्नु भएको थियो । बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरूको सहभागिता रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । थापाका अनुसार बिज्ञ सहित सरोकारवालाहरुको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहित स्वास्थ्य सचिवको परामर्शमा बैठकमा उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ५ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई