४ पुस २०८२, शुक्रबार | December 20, 2025

उत्तर कोरियामा प्राथमिक स्कुलमा पढाई सुरु



उत्तर कोरियामा प्राथमिक स्कुल खुलेका छन् । उत्तर कोरियामा नयाँ शैक्ष्कि सत्र अप्रिलबाट सुरु हुन्छ ।

तर कोरोना भाइरसको संक्रमणको सन्त्रासले उत्तर कोरियाले नयाँ शैक्षिक सत्र स्थगित गरेको थियो ।

चीनमा कोरोना संक्रमण फैलिएपछि उत्तर कोरियाले चीनसँग जोडिएका सबै सीमा नाका बन्द गरेको थियो । सबैभन्दा पहिला सिंगो देशलाई नै लकडाउने गर्ने मुलुक पनि उत्तर कोरिया नै बनेको थियो ।

उत्तर कोरियामा अहिलेसम्म संक्रमणको यौटा केस पनि पुष्टि भएको छैन । यद्यपी, विशेषज्ञहरुले उत्तर कोरियाको यो दाबीमाथि प्रश्न उठाइरहेका छन् । उनीहरुले यदि उत्तर कोरियामा कोरना भाइरस फैलिएको भए उसले सम्हाल्न मुस्किल पर्ने चेतावनी दिएका छन् ।

बाहिरी मुलुकका विश्लेषकहरु उत्तर कोरियाको स्वास्थ्य सेवालाई कमजोर भएको विश्लेषण गर्छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ७ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको