१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बारामा २२ जना सक्रमित कोरोनामुक्त भइ घर फर्किए : निको हुनेको संख्या ३ सय ५५ पुग्यो



बारा । बाराका २२ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

कलैया ३ गङागापुरमा रहेको कोरोना अस्थायी विशेष अस्पतालमा उपचाररत २२ जना संक्रमण मुक्त भएर शुक्रबार राति ८ बजे घर गएका हुन् । यो सगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

कोरोना भाइरसकालाई जितेर डिस्चार्ज हुनेहरूमा पचारौता नगरपालिका १० जना, सिम्रौनगढ नगरपालिकाका ६ जना, महागढीमाई नगरपालिकाका चारजना र बारागढी गाउँपालिकाका एकजना रहेका छन ।

यस्तै घर फर्किनेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी पनि रहेको जनाइएको छ । जेठ ९ गते, १० गते, १२ गते, १४ गते उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १० : ४० बजे

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको

टी-२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका सुपर-८ बाट बाहिरियो

काठमाडौं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक