२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना भाइरसको संक्रमणबाट डोल्पामा एक जनाको मत्यु



काठमाडौं । डोल्पामा २ दिनअघि मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा डोल्पा जगदुल्ला गाउँपालिका– ३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । ति व्यक्तिको गत जेठ २१ गते मृत्यु भएको थियो ।

मृत्यु शंकास्पद भएपछि मृतकसहित उनको हेरचाहमा रहेका उनी पत्नी र भाइको पनि स्वाब परीक्षण गरिएको थियो ।

परीक्षणमा मृतकको कोरोना पोजेटिभ र अन्य दुईको नेगेटिभ देखिएको प्रतिष्ठानले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

यसअघि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : १३ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा