१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बर्दियामा हालसम्म कै धेरैलाई कोरोना संक्रमण पुष्टि



बर्दिया । बर्दिया एकै दिन हाल सम्म कै बढि कोरोना संक्रमित फेला परेका छन् । बर्दिया जिल्लाबाट भेरी अस्पतालमा परिक्षणका लागि पठाईएका स्वावहरु मध्ये एकैदिन २८ जनालाई कोरोना संक्रमण देखिएको हो ।

बर्दियाको गुलरिया नगरपालिकामा आज सबैभन्दा बढि ११ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये गुलरिया नगरपालिका वडा नं ३ का नै ९ जना रहेका छन् । त्यसैगरी राजापुर नगरपालिका र बाँसगढी नगरपालिकामा ५÷ ५ जना मधुवन, नगरपालिकामा

४ जना, बढैयाताल नगरपालिकामा ३ जनालाई संक्रमण पुष्टि भएको भेरी अस्पताल बाँकेले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दियामा हाल सम्म ४१ जनामा कोरोना संक्रमण देखिएको छ । ४० जनाको स्वाव परिक्षणका लागि बर्दियाबाट पठाईएको थियो भने एक जनाको काठमाडौँमा नै स्वाव परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : ३२ बजे

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको

टी-२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका सुपर-८ बाट बाहिरियो

काठमाडौं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक