४ पुस २०८२, शुक्रबार | December 19, 2025

नविल बैंकद्वारा ‘नविल जेन– एन’ नामक नयाँ खाता संचालन



काठमाडौं । नविल बैंकले नविल जेन-एन नामक नयाँ खाता संचालनमा ल्याएको छ ।

स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्न नयाँ खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

कोरोना भाइरसको महामारीबाट वच्न घरमै बसेका युवा पुस्ताका प्रविधिमैत्री ग्राहलाई लक्षित गरेर नयाँ खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

आकर्षक व्याजसहितको सुविधा सम्पन्न वचत खातामा थुप्रै प्रबिधिमैत्री सेवाहरु रहेका छन् । बैंकले भनेको छ, खाता खोल्दा ‘मोवाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाईन ट्रान्जेक्सन, डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसी एनसेलका २ जीबी डाटा प्याकेज निशुल्क वितरण गरिएको छ ।

बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने जनाएको छ ।

सन् १९८४ देखि सेवा सुरु गरेको बैंकका११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ६ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको