२० आश्विन २०८३, मंगलबार | October 6, 2026

बालुवाटारमा सरकारविरुद्ध आज पनि प्रदर्शन, प्रहरीबाट पानीको फोहोरा प्रयोग



काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा आज पनि विरोध प्रदर्शन भएको छ ।

कोरोना भाइरसको नियन्त्रण गर्न नसकसको, औषधि उपकरण खरिदमा अनियमितता गरेको भन्दै प्रदर्शनकारीले सरकारको विरोध गरेका छन् ।

प्रदर्शनकारीले आरडीटी परीक्षण रोक्नुपर्ने, पीसीआर परीक्षण बढाउनुपर्ने, अनावश्यक थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका नारावाजी गरेका थिए ।

आजको प्रदर्शनकारीहरु ठुलै संख्यामा उपस्थित भएका छन् । प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासतिर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

तस्विर सौजन्य : दिपेन्द्र ढुंगाना

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : ५८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते