४ श्रावण २०८३, सोमबार | July 20, 2026

गण्डकीमा ३७ संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या १८८ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ ।

शुक्रबार बिहान गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये, स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीका एक–एक जनामा कोरोना संक्रमिण देखिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ७ : ०७ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री