१९ आश्विन २०८३, सोमबार | October 5, 2026

सिद्धबाबा नजिकै तिनाउखोलामा ट्याक्सी खस्यो, एकजना गम्भीर घाइते



बुटवलबाट पाल्पा तर्फ गईरहेको कार सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डमा तिनाउ खोलामा खस्दा एकजना गम्भीर घाइते भएकाछन् ।

बुटवलबाट पाल्पा तर्फ जांदै गरेको लु १ ज ४०९३ नम्बरको ट्याक्सी सडकबाट तिनाउ खोलामा खस्दा गुल्मी घर भएका ओम प्रसाद अर्याल घाइते भएका हुन् । घाइतेको अवस्था चिन्ताजनक रहेको र उनको लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भईरहेको प्रदेश ५ ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

लकडाउनका बेला सार्वजानिक सवारी ट्याक्सी संचालन गरेको र घटनाका बिषयमा घाइतेसंग बयान लिएर अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ६ : ०६ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित