९ आश्विन २०८०, मंगलबार | September 26, 2023

कोभिड १९ रोकथाम नियन्त्रणमा सरकारले गरेको खर्च सार्वजनिक, सरकारबाट ८ अर्ब ३९ करोड रूपैयाँ खर्च



काठमाडौं । सडकमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च पारदर्शी नभएको भन्दै हरेक दिन प्रदर्शन हुन थालेपछि कोभिड-१९ बिपद ब्यवस्थापन केन्द्र [सीसीएमसी]को निर्देशन समितिले अहिले सम्म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको बिवरण सार्वजानिक गरेको छ ।

सडकमा १० अर्वको बिषय चकौरुपमा उठेपनि सीसीएमसीले सार्वजानिक गरेको हिसावमा ८ अर्व ३९ करोड ११ लाख खर्च भएको देखाईएको छ ।

सीसीएमसीको निर्णयअनुसार सार्वजनिक गरिएको खर्चमा संघिय सरकारबाट खर्च भएको ५ अर्ब ६२ लाख, प्रदेश सरकार मार्फत खर्च भएको १ अर्ब ३० करोड ४ लाख र स्थानीयतहबाट खर्च भएको २ अर्ब ९८ करोड ५१ लाख खर्च भएको उल्लेख गरिएको छ ।
खर्चको बिवरण :

 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ११ : ३१ बजे

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७