७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं प्रवेशमा थप कडाई : बसोबासस्थलको स्थानीय पालिकाको अनुमति अनिवार्य चाहिने



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय पालिकाहरुको अनिवार्य अनुमति विना बाहिर रहेका कोही पनि व्यक्ति काठमाडौंमा प्रवेश गर्न नपाउने भएका छन् ।

गृहमन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर रहेका व्यक्तिहरुले सम्बन्धित महानगरपालिका/नगरपालिकाको अनुमति लिएर मात्र उपत्यका प्रवेश गर्न पाउने निर्णय गरेको छ ।

अब, काठमाडौं उपत्यका बाहिर रहेका व्यक्तिहरु फर्किनका लागि यहाँ बसोबास गरिरहेको पालिकाले अनुमति दिए मात्र प्रवेश पाउनेछन् ।

सम्बन्धित बसोबासस्थलको पालिकाको अनुमतिपत्र प्राप्त गरेपछि मात्र आफु अहिले रहेको जिल्लाको जिल्लाप्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनसक्नेछन् । त्यसपछि आवश्यकता र औचित्य पुष्टि गर्ने कागजात हेरेर जिल्ला प्रशासनले पास दिनसक्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौं बाहिर जान चाहनेले भने अत्यावश्यक कागजात पेश गरेमा तत्कालै पास प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ३ : १७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११