७ आश्विन २०८३, बुधबार | September 23, 2026

अर्घाखाँची जुकेना हरि माविको क्वारेन्टिनमा बसेका एकजनाले गरे आत्महत्या



अर्घाखाँची । क्वारेन्टिनमा बसेका अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ५ जुकेनाका एक जनाले आत्महत्या गरेका छन ।

जुकेनाको हरि माविको क्वारेन्टिनमा बसेका ४५ वर्षिय देब बहादुर वि.कले गएराति आत्महत्या गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताउनुभयो ।

गत जेठ १० गते भारतबाट घर फर्किएका बि।क।को आरडिटी रिपोट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भए पनि रिपोर्ट भने आइनसकेको उहाले बताउनुभयो ।

गएराती क्वारेन्टिन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई