४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप ५८६ जनामा संक्रमण



काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ५ सय ८६ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको जानकारी दिनुभएको छ ।

अहिलेसम्म १ हजार १ सय ६७ जना उपचारपछि घर फर्किएका छन् भने २० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ५ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको