४ पुस २०८२, शुक्रबार | December 19, 2025

साईकल सिटिको जर्सि सार्वजनिक



बुटवल । साईकलमार्फत पर्यटन विकास र सामाजिक हितमा लागेको साईकल सिटि बुटवलले नया जर्सि सार्वजनिक गरेको छ ।

वार्षिक कार्य योजना अन्तरगत सिटिका सल्लाहकार गोपाल श्रेष्ठ, चिरन भण्डारी, अध्यक्ष धिरेन तुलाधर, उपाध्यक्ष उत्तम श्रेष्ठले शुक्रबार जर्सि सार्वजनिक गरेको हो ।

साइक्लिष्टहरु बिच एकता, सद्भाव कायम गर्दै पर्यटन प्रवर्द्धनको उदेश्यसहित नया सदस्यलाई जर्सी उपलब्ध गराईने सचिव बिनोद कार्कीले बताए ।

साईक्लिष्टहरुलाई सदस्यतासंगै नया जर्सीसंगै दुर्घटना बिमा समेत गरिने उनले बताए । बुटवलमा हाल ३ दर्जन बढी नियमित साइक्लिष्टहरु रहेका छन ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : ४३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज