७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : देशभरको मौसममा बदली, अधिकांश क्षेत्रमा वर्षा र कर्णाली प्रदेशमा आकस्मिक बाढीको सम्भावना



काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया र दाङमा मौसम सफा छ । सुदुरपश्चिम प्रदेशका पहाडी भूभाग र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी पछिल्लो ३ घण्टामा अछाम, डोटी, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला, कालीकोट, दैलेख र आसपासका केहि स्थानमा हल्का देखि मध्ययम बर्षा मापन भएको छ भने अछाम, बझाङ, बाजुरा र डोटी आसपास भई बहने साना नदीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशका सबै प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का केही स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ४८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११