१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

त्रिवि उपकुलपतिको कुर्ची नेवि संघले जलायो



काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्ची जलाएका छन् ।

नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले बुधबार दिउँसो पुगेको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कुर्ची जलाएका हुन् ।

त्रिविअन्तर्गतका विभिन्न संकायमा सत्तारुढ पार्टी निकट व्यक्तिहरुमात्र नियुक्ति गरेको विरोधमा नेवि संघले उपकुलपतिको कुर्ची जलाएको बुझिएको छ । तालावन्दी गर्न जाँदा भीसी कार्यालयमा दुव्र्यवहार भएपछि कुर्ची जलाएको नेवि संघले जनाएको छ ।

आफ्नो पार्टी निकट व्यक्तिहरुको नियुक्ति नभएपछि त्यसको विरोधमा नेविसंघले उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ४२ बजे

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ