४ पुस २०८२, शुक्रबार | December 20, 2025

तीन दिनमै कल्भर्टको फर्मा निकालेपछि कपिलवस्तु का जनता आक्रोशित



कपिलवस्तु । ढलाई गरेको ३ दिन नवित्दै कल्वट को साचो फ्रेम निकाले पछि स्थानीय बासिन्दाले विरोध गरेका छन ।

कपिलवस्तु नगरपालिका वडा नं ९ श्रीनगरमा संघीय आयोजना कार्यन्वयन इकाई शहरी विकास अन्र्तगतको दोस्रो फेज तिलौराकोट जहदी सडक निर्माणमा कल्वट ढलान गरेको ३ दिनमा र्फामा ९सटरींगं० निकाले पछि विवाद सृजना भएको हो ।

६ किलोमिटर लामो रहेको सडक लुम्बिनी आशिष सन्तोषी जे.भी भरतपुर चितवनको निर्माणको जिम्मा रहेको छ ।

यसरी ढलान गरेको ३ दिनमा फार्मा निकाल्न नमिल्ने र कम्तीमा २१ दिनसम्म राख्नुपर्ने शहरी विकास योजनाका इन्जिनियर बलराम कुसेत बताउँछन् ।

ठेकदार ले ढलान गर्दा फार्मा झिक्दा समेत आफुहरुलाई जानकारी समेत नगराएको कुसेतले जानकारी दिएका छन ।

फार्मा निकाल्दा मजदुरहरुले समन्वय नै नगरी निकालेको सुपरवाइजर प्रमोद राज मिश्राले बताए ।
ढलानको फार्मा निकालेर गल्ती भएको मिश्राले स्वीकार गरे ।

ढलान बुधवार दिउसो गरिएको र शनिवारनै र्फामा खोलिएको वडा अध्यक्ष शिवबहादुर बाग्लेले बताए ।अव यसमा प्राविधिक विज्ञ बोलाएर देखाउने र विज्ञको सलाह सुझाव अनुसार नै अघि बढ्ने जानकारी दिएका छन ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको