२० माघ २०८२, मंगलबार | February 3, 2026

बढ्यो पेट्रोल डिजेलको मुल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

नेपाल आयल निगम आज एक सुचना प्रकाशित गर्दै पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको जानकारी दिएको छ । बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ।

यो सँगै पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुगेको छ। वीरगञ्ज, नेपालगन्ज, भैरहवा लगातय तराईका जिल्लामा भन्दा काठमाडौं उपत्यकामा भने पेट्रोलमा थप दुई रुपैयाँ र डिजेल मट्टितेलमा डेढ रुपैयाँ बढी पर्ने निगमले जानकारी दिएको छ।

हवाई ईन्धन तथा एलपी ग्यांसमा भने आयल निगमले मुल्य बढाएको छैन ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : ५० बजे

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २