१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

रुपन्देहीबाट साढे २२ केजी चरेस सहित दुईजना पक्राउ



बुटवल । रुपन्देहीको तामनगरबाट साढे २२ केजी चरेस सहित दुईजना पक्राउ परेका छन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरीयाली टोलबाट आज उनिहरुलाइ साढे २२ केजी चरेस सहित उनिहरुलाइ पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय दाङ्गको विषेश टोलीले उनिहरुलाइ पक्राउ गरेको हो ।

गुल्मी मदाने गाउपालिका ७ हाल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउपालिका ८ का ३५ वर्षका रतिमान दमाईलाई चरेश सहित पक्राउ गरीएको प्रदेश प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : १६ बजे

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष