४ पुस २०८२, शुक्रबार | December 19, 2025

गंगालाल हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि, आकस्मिक बाहेकको सेवा बन्द



काठमाडौं । काठमाडौं स्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा उपचाररत बिरामीमा संक्रमण पुष्टि भएसँगै मंगलबारबाट अस्पतालको आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ ।

केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ। बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको सूचनामा उल्लेख छ ।

कति बिरामीमा कोरोना पुष्टि भएको बारे अस्पतालको सुचनामा उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको