१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिले दियो सहमति



काठमाडौं। संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिन सहमत भएको छ । नेकपा नेतृ रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले तयार पारेको प्रतिबेदनलाई अर्थ समितिले पारित गरी लाइसेन्स दिन सहमत भएको हो ।

उपसमितिले दिएको प्रतिबेदनमाथि छलफल गर्दै सम्बन्धित नियामकलाई नै जिम्मेवारी दिने गरी प्रतिवेदन पारित भएको एक समिति सदस्यले बताए।

यसअघि राष्ट्र बैंक र धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरे पनि अर्थ समितिले रोकेको थियो। यस्तै १ अर्ब सम्मको कारोबार गर्ने कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानुपर्ने निर्णय अर्थ समितिले गरेको छ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  २ : २९ बजे

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको