१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने प्रकृया अगाडि बढायो



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको प्रकृया अगाडी बढाएको छ । कम्पनी आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो ।

इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने जनाएको छ ।
इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न असार २२ गते अनुमति माग गरेको थियो ।

आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई तोकेको हो । इस्योरेन्सको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ३ : ३० बजे

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको