३२ असार २०८३, बिहिबार | July 16, 2026

घरमा बस्दाबस्दा आत्तिनुभएको छ ? नआत्तिनुस ! एक्सेलट्रिपले लग्नने छ पोखरा शहर



काठमाडौं । धेरै लामो समय भयो, घरबाट बाहिर ननिस्केको । लकडाउन सुरु भएपछि घुम्न जान त झन पाइएकै छैन । घरमा वच्चाहरुले घुम्नका लागि कर गरिरहन्छन् । विचरा उनीहरुलाई के थाहा लकडाउनका कारण बाबुआमा बाहिर निस्कन सक्दैनन् ।

त्यसो त, तपाईंलाई पनि लामो समय घरमा बस्दा बस्दा बोर भैसकेको छ । रिफ्रेस हुनका लागि कतै यस्सो बाहिर जान पाए पनि हुन्थ्यो जस्तो त लागेकै छ नि ? हैन त ! तर, अब पटक्कै नआत्तिनुस । यो संकटपूर्ण अवस्था कति दिन पो रहन्छ र !

फोन पे र एक्सेलट्रिपले तपाईंलाई घुमाउन लैजाने योजना बनाइसकेका छन् । तपाईं फोन पेको ग्राहक हुनुहुन्छ भने एक्सेलट्रिपसँगै तपाईं नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरा घुम्न जान पाउनुहुनेछ ।

असार २८ गतेदेखि लागु हुने यो योजनामा फोनपेका ग्राहकहरु मध्येमा १० जनाले एक्सेलट्रिप नेपाल मार्फत एक रातको निम्ति पोखराको होटेलमा प्रति विजेता दुईजना निम्ति बस्ने अवसर पाउने भएका छन्।

यो सुविधा भाग्यशाली विजेताले लकडाउन सकिएपछि पछि उपभोग गर्न पाउने छन्। यो अफर आगामी साउन १० गतेसम्म मात्र लागु हुनेछ । भाग्यशाली विजेता हुनका निम्ति सर्तहरु भने पुरा गर्नु पर्नेछ।

Fonepay Direct मार्फत Bank to Bank Fund Transfer गनुपर्ने छ। Transaction successfully complete भएको screenshot/PDF लाई (Submission website link here) मा upload गर्नु पर्ने छ। यस बाहेक प्रतियोगीहरुले फोन पेको फेसबुक र इन्सटाग्राम पेज Facebook: https://www.facebook.com/fonepay/
Instagram: https://www.instagram.com/fonepaynepal/?hl=en र एक्सेलट्रिप नेपालको फेसबुक र इन्सटाग्राम पेज Facebook: https://www.facebook.com/xceltripnepal/ Instagram: https://www.instagram.com/xceltrip_np/?hl=en लाईक र फलो पनि गर्नु पर्ने छ।

१५ लाख होटल र ४०० वायुसेवा कम्पनीका संजाल मार्फत एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलदो एक अनलाइन ट्राभल प्लेटफर्म बनेको छ । संसारभरका लाखौं यात्रारत वा यात्राकांक्षी मानिससम्म पहुँचको सामर्थ्य बनाएको एक्सेलट्रिपले १४ मुलुकहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ।

नेपालमा पनि एक्सेलट्रिपमा देशभरका धेरैजसो स्तरीय होटलहरु र पाँचवटा वायुसेवा पनि आबद्ध भइसकेका छन्।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : २० बजे

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव