१६ चैत्र २०८२, सोमबार | March 30, 2026

लकडाउनमा पनि अबैध पैठारी, १४ लाख बराबरको बिना भन्सारको सामान कञ्चनपुर प्रहरीको नियन्त्रणमा



कञ्चनपुर । भन्सार छलेर नेपाल भित्राईंदै गरेको १४ लाख बढीको बिभिन्न सामान कञ्चनपुर प्रहरीले बरामद गरेको छ । आज साँझ कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ४ स्थित बजार क्षेत्रबाट भन्सार छली गरी ल्याउदै गरेका सवारी साधन, सवारी साधनमा रहेको सामान र सावारी चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

म १ च ३२९ र म १ च ३२३ नम्बरका दुईवटा जीपमा कपडा, बिजुलीका सरसमाहरु लगायत १४ लाख९ हजार ९५०मुल्य बराबरका समान प्रहरीले फेला पारेको थियो । बिषेश सुचनाको प्रहरी कार्यालयको चेकिङ टोलिले समान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको सरसमान, सवारी साधन र चालकहरु लाई आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाईएको ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ११ : १७ बजे

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण