४ पुस २०८२, शुक्रबार | December 20, 2025

मौद्रिक नीति : ऋणीहरुलाई राहत,ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि बढ्यो (पूर्णपाठ सहित)



काठमाडौ । नेपाल राष्ट्र बैङ्कले कर्जा लिएका ऋणीहरुको ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ ।आर्थिक वर्ष २०७७ ७८ को मौद्रिक नीति सार्वजनिक गर्दै ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको हो ।

कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैङ्कले राहत दिएको हो ।

मौद्रिक नीतिमा कोराना प्रभावित उद्योगले १ वर्ष (२०७७/७८ असार मसान्तसम्म) र साना ऋणीलाई ६ महिना समय थप गरिएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउनेछन् ।

यस्तै उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने व्यवस्था मौद्रिक नीतिले ल्याएको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/07/Monetary_Policy_in_Nepali-2077-78_Full_Text-new.pdf”]

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको