२६ आश्विन २०८३, सोमबार | October 12, 2026

मौद्रिक नीतिपछिको सेयर बजारमा उछाल, बजारमा तीन पटक सर्किट ब्रेक, कारोबार बन्द



काठमाडौं । मौद्रिक नीतिपछिको सेयर बजारमा उछाल आएको छ । आइतबार बजार खुलेको डेढ घण्टा नबित्दै तीनपटक सर्किट लागेर बजार बन्द भएको छ ।

बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो। त्यसपछि खुलेको बजार एक मिनेटमा नै थप १ प्रतिशत बढे पनि ११ः२७ मा दोस्रो सर्किट लागेको छ।

दोस्रो सर्किटसँगै कारोबार ४० मिनेटको लागि स्थगित भएको छ यस्तै ४० मिनेटपछि खुलेको बजार ३ मिनेटमै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेपछि आजको कारोबार बन्द भएको छ ।

आइतबारको बजारमा लगानीकर्ता बैंकिङ समूहमा झुम्मिएका छन् । ०७७/७८को मौद्रिक नीति सेयरबजारप्रति सकारात्मक भएकोले बजार बढेको विश्लेषक बताउछन ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १२ : ०१ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा