१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

लायन्सले दियो स्वास्थ्य कार्यालय बाँकेलाई पाँचसय थान भिटिएम किट



नेपालगञ्ज । भिटिएम किट नभएका कारण कतिपय जिल्लाहरुमा पिसीआर परिक्षण हुन नसकेको खबर आईरहेका बेला बाँकेमा भने लायन्स क्लव अफ ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ ले कोबिड–१९ परिक्षणको लागि आवश्यक पर्ने पाँच सय थान भिटिएम किट हस्तान्त्रण गरेको छ ।

लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर सेम शाक्य, पूर्व डिस्टि«क गर्भनर मधुसुदन शर्मा रिजाललगायतको विषेश पहलमा पश्चिम नेपालको विभिन्न जिल्लाहरु कोरोना परिक्षणको दायरा बढाउनको लागि भन्दै भिटिएम किट उपलब्ध गराईएको क्लबले जनाएको छ ।

लयान्सले यस अघि बाँके, दाङ्ग, सुर्खेत, बर्दिया, दैलेख, कैलाली लगायतका जिल्लाका स्थानीय पालिकालाई भिटिएम किट उपलब्ध गराई सकेको छ । लयान्सले कोबिड–१९ को कहरबाट जोगिन आवश्यक स्वास्थ्य सामाग्रीहरु विभिन्न चरणमा उपलब्ध गराउदै आएको क्लबका पूर्व डिष्ट्रिक गभर्नर मधुसुदन रिजालले बताए ।

क्लबको तर्फबाट हस्तान्तरण गरिने सामाग्री लिएर लायन्स लिडर सेम शाक्य, मधुसूदन शर्मा, ज्ञानेन्द्र श्रेष्ठ, लगायत स्वास्थ्य कार्यालय बाँकेमा पुगेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : ४९ बजे

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका