२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

पहिरोले पुरेर काठमाडौंको कागेश्वरी मनोहराका एक युवकको मृत्यु



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित घट्टेकुलामा पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ गएको पहिरोमा परि मृत्यु भएका गुरुङको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

खोलामा शौच गर्न गएका बेला माथिबाट आएको पहिरोले उनलाई च्यापेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : २१ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत