२० माघ २०८२, मंगलबार | February 4, 2026

सेयर बजारमा ५ प्रतिशतको सकारात्मक सर्किट ब्रेक



काठमाडौं। लगातार बढेको सेयर बजार सोमबार पनि बढेको छ ।
सोमबार शेयर बजार खुलेको केही मिनेटमै पहिलो सर्किट लागेको छ । ४ प्रतिशत बढेर सर्किट लागेको बजार २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजार १ मिनेटमै ५ प्रतिशत बढेर कारोबार ४० मिनेटका लागि बन्द भएको छ ।  बजारले आजपनि ६ प्रतिशतको सर्किट ब्रेक गर्ने सम्भाबना बढेको छ ।

शुक्रबार नेपाल राष्ट्रबैंकले मौद्रिक नीति जारी गरपछि सेयर बजार निरन्तर बढ्ने क्रममा रहेको छ । मौद्रिक नीतिले सेयरबजारप्रति सकारात्मक नीति ल्याएकोले  बजार बढिरहेको सेयर बिश्लेषक बताउँछन ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ११ : ४४ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको