४ पुस २०८२, शुक्रबार | December 20, 2025

नारायणी नदीमा बाढीको वितण्डा, हात्तिको प्रतिमा बग्यो



चितवन । पहाडी जलाधार क्षेत्रमा अत्याधिक वर्षा भएपछि नारायणी नदीको बहाव निकै बढेको छ ।

नारायणीको जलसतहले खतराको तह समेत पार गरेको छ स्थानीय प्रशासनले जनाएको छ । बाढीले नदी किनारमा रहेका हात्तिका दुई वटा प्रतिमा बगाएको छ ।

देवघाट स्थिन बाढी मापन केन्द्रमा नारायणीको जलसतह ९ दशमलव १२ मिटर मापन गरिएको छ ।

नदीको जलसतह ८ मिटर पुगेपछि खतरको तह मानिन्छ । यस्तै, नारायणी पुल मुनिको जलसतह १२ दशमलव २४ पुगेको छ ।

पानी पर्ने क्रम नरोकिएका कारण अझै पानीको सतह बढ्ने भन्दै चितवन र नवलपरासी प्रशासनले चेतावनी जारी गरेको छ ।

नदीको तटीक्ष क्षेत्रमा बस्ने चितवन र नवलपरासीका मानिसलाई सतर्कता अपनाउन दुवै जिल्लाका अधिकारीहरुले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको