४ पुस २०८२, शुक्रबार | December 20, 2025

भदौ १ गतेबाट हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले भदौ १ गतेदेखि सबैखाले हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई उडान खोल्ने निर्णय गरेको हो ।

सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताए ।

कोरोना संक्रमणको सन्त्रास बढेपछि गत चैत्रदेखि हवाई उडान बन्द रहेको थियो । यद्यपी, विभिन्न देशमा ।हेका नागरिक उद्दारका लागि चार्टर उडानभने निरन्तर भैरहेको थियो

पर्यटन मन्त्रालयले उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मा पाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको