४ पुस २०८२, शुक्रबार | December 20, 2025

लायन्स क्लब अफ मणिमुकुन्दद्धारा बृक्षारोपण



बुटवल । लायन्स क्लब अफ मणिमुकुन्दको आयोजनामा बुटवलमा रहेको जनता माध्यमिक विद्यालयमा बृक्षारोपण गरिएको छ ।

क्लबले सामाजिक कार्यक्रम अन्र्तगत विद्यालयको परिषदमा बृक्षारोपण गरेको हो । क्लबका अध्यक्ष जेवि गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व गर्भनर सुनिल प्रसाद ओझाले क्लवले गरेको रचनात्मक कार्यको प्रशंसा गरे ।

उनले बृक्षारोपणसंगै यसलाई हुर्काउने वढाउने काममा पनि ध्यान दिन आग्रह गरे । कार्यक्रममा लायन्सका एरिया प्रमुख सन्दिप कौंशधन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दिकिशोर ढकाल, प्रध्यानाध्यापक आशा बस्नेत, जोन चिरय प्रशन श्रष्टि गुरुङ्ग, माधब नेपाल, रोशन भण्डारी लगायतले बोलेका थिए ।

विद्यालय परिषरमा लिचि, आपँ, कपुर, रुद्धाक्ष लगायत जातका विरुवाहरु रोपिएको हो । करिब ८ हजार बराबरको विरुवा रोपिएको क्लबका अध्यक्ष जेवी गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको