१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अविरल वर्षाका कारण पाल्पाको जनजीवन प्रभावित, सिद्धार्थ राजमार्ग आज पनि नखुल्ने



बुटवल । रातभरको अविरल वर्षाका कारण पाल्पाका बिभिन्न स्थानमा पहिरो खस्दा सिङ्गो जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

पाल्पा जिल्ला अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुल लगायत दर्जन बढी स्थानमा पहिरो खसेको छ भने तानसेनदेखि गुल्मीका साथै पाल्पाबाट स्याङजा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ । तानसेनबाट रानीमहल जाने सडकका साथै रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग सुचारु गर्न बिहानै देखि प्रयास थालिएको सुचारु हुन दिनभरी लाग्न सक्ने अनुमान गरेको छ । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ०९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु