१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

स्याङ्जामा देखियो ३ सुरक्षाकर्मीमा कोरोना



पोखरा । गन्डकी प्रदेशको स्याङ्जामा ३ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ । जिल्लामा कार्यरत २ जना हवल्दार र एक जना सिपाहीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित प्रवन्ध शाखामा खटिएका ३३, ३४ र ३८ वर्षका उनीहरुमा कोरोना संक्रमण पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यलाय स्याङ्जाले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ज्वरो आएपछि स्वाब संकलन गरेर पठाइएकोमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो ।

योसंगै स्याङ्जामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : १६ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान