२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

स्याङ्जाको गल्याङमा पहिरो, आमाको मृत्यु छोरी घाइते



स्याङ्जा । स्याङजामा अबिरल बर्षा संगै झरेको पहिरोले घर पुरिदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । पहिरोमा पुरिएर घर पुर्ण रुपमा क्षेती भएको छ ।

गल्याङ नगरपालिका वडा नं. १० सिमलचौरमा बुधवार विहान गएको पहिरोले घर भत्केर पुरिदा ५२ वर्षीय माया सारुको मृत्यु भएको छ भने उनकी २० वर्षीय छोरी नारायणी सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

करिव २५ मिटर माथीवाट झरेको पहिरोले घर पुरेको हो । घाइते सारुको प्राथामिक उपचार केन्द्र वालिङमा उपचार पछि थप उपचारको लागि पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ५३ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत