४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : काठमाडौं उपत्यकामा ९ सहित १४७ जना नयाँ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसका १४७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार
काठमाडौं उपत्यकामा ९ जना थपिएका छन् ।

जसमध्ये काठमाडौंका ५ जना, भक्तपुर र ललितपुरका दुई दुई जना रहेका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको