१७ आश्विन २०८०, बुधबार | October 4, 2023

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा देखि मध्यम देखि हल्का वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम आइतबार सामन्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा भएको हो । विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेको मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन् ।

पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा दिउँसो र राति बलदी तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् । विगतका दिन भन्दा आइतबार पानीको मात्रा कम भए पनि सोमबारदेखि पुनः मौसम सक्रिय हुने उनले बताएकी छन् ।

विशेष गरी सोमबार रातिदेखि मनसुन सक्रिय भइ देशभर मध्यमदेखी भारी वर्षा हुने र बिहीबारसम्मै सो क्रम जारी रहने उनले बताएकी छन् । देशभरका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सचेत हुने पर्ने उनले उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ३२ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव