२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

बागलुङको तमानखोला र निसीखोलामा पहिरो, ३ बालबालिकाको मृत्यु



बागलुङ । अविरल वर्षापछि पहिरो जाँदा बागलुङ जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ३ बजेतिर गएको पहिरोले तमानखोला गाउँपालिका वडा नं. २ खालेसोबाङका पानबहादुर विकको घर पुरेको थियो ।

पहिरोले पुरेर सुतिरहेका विकका १३ वर्षीय छोरा खिमबहादुर विका र १२ वर्षीया छोरी रिता बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । तर, सँगै सुतिरहेकी आमा होमकुमारी बिक भने घाइते भएकी छिन् ।

यसैगरी, सोमबार राति गएको पहिरोले निसीखोला गाउँपालिका वडा नं. १ निवासी कमल परियारको घर पुरिँदा उनका पाँच वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । कमलका श्रीमती र छोरीले भने भागरे ज्यान बचाएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४६ बजे

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव