१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९८ हजार २ सय पुग्यो



काठमाडौं । नेपालसहित विश्वबजारमा निरन्तर बढीरहेको सुनचाँदीको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन तोलामा ७ सय बढेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० र चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

कोरोना महामारीले आर्थव्यवस्था चलायमान हुन नसकेको समयमा विश्वमा नै सुनचाँदीको मूल्य आकासिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : १५ बजे

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ