४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल प्रहरी हेडक्वार्टरमा कोरोना आतंक, थप २३ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपाल प्रहरीका सदस्यहरुलाई कोरोना भाइरसको संक्रमणले सताउन थालेको छ । प्रहरीको हेडक्वारमा कार्यरत थप २३ जना सदस्यलाई कोरोना भाइरस पुष्टि भएको छ ।

यसअघि गत आइतबार हेडक्वाटरमै कार्यरत ४ जनालाई भाइरस संक्रमण पुष्टि भएको थियो ।

आइतबार संक्रमितहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा २३ जना संक्रमित थपिएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले बताए । उनीहरुलाई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा स्थापित कोरोना सेन्टरमा लैजाने तयारी भैरहेको छ ।

संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको