४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रहरी हेटक्वारटरमै डेरा जमायो कोरोना भाइरसले, थप २८ जनामा संक्रमण पुष्टि



काठमाडौं । कोरोना महामारीका बेलामा पनि नियमित ड्युटीमा खटिइरहेको नेपाल प्रहरी संगठन कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

नेपाल प्रहरीको नक्सालस्थित हेडक्वाटरमै कार्यरत कैयौं प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । शुक्रबार मात्रै थप २८ जना प्रहरी अधिकारीमा भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार साँझ र शुक्रबार बिहान गरी २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

प्रहरीको सवारी र सञ्चार शाखामा कार्यरत अधिकारीहरुमा गरिएको संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जनालाई कोरोना संक्रमण भएको छ भने देशभर २५० जना संक्रमित रहेका छन् ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ११ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको