१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पायो ,६३ लाख कित्ता सेयर निष्काशन गर्ने



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले साउन १६ गते जारी पूँजीको ३० प्रतिशत  ६३ लाख कित्ता अर्थात ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्न अनुमति पाएको हो।

कम्पनीकले संस्थापक सेयरधनीतर्फबाट १ अर्ब ४७ करोड रूपैयाँ चुक्ता पूँजी कायम गरिसकेको छ । इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। इन्स्योरेन्सले निष्काशन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल तोकेको छ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : २४ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या