७ आश्विन २०८३, बुधबार | September 23, 2026

फर्निचर उद्योग संघमा ज्ञवाली



बुटवल । बुटवल फर्निचर उद्योग संघको शनिबार सम्पन्न २० औ साधारण सभा तथा दशौ अधिवेसनबाट युवा उद्यमी सुरेन्द्र ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत नया नेतृत्व चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा तेज प्रसाद पराजुली, द्घितिय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव अशोक कुवर, कोषाध्यक्षमा नेत्र रुचाल, सचिव बाल ब गोदार, सहकोषाध्यक्षमा चक्र खड्का चयन भएका छन ।

यसैगरि सदस्यहरुमा केशव पौडेल, वृजमोहन चौधरी, कृष्ण अधिकारी, निरज तिवारी, भोजराज पाण्डे, झविन्द्र खत्री र प्रेम गौतम निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त लोक प्रसाद खरेलले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ३ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई