१४ आश्विन २०८०, आइतबार | October 1, 2023

२ नाल भरुवा बन्दुक सहित २ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले २ नाल भरुवा बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँकेको राप्तीसोनारी ४ खरघट्टीबाट २ नाल भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीलाई प्राप्त सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईया बाँकेबाट खटिएको प्रहरी टोलिले स्थानीय बर्ष ५० का राम बली चौधरी र बर्ष ६१ का बिष्णु प्रसाद चौधरीलाई बन्दुक सहित पक्राउ गरेको हो । उनीहरुको घरमा चेकजाँच गर्ने क्रममा २ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । दुबैजनालाई हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : २९ बजे

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा

१९ औं एसियाली खेलकुद : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी

माल्दिभ्समा भारत विरोधी मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित

माले । माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी

रहेनन् ओखलढुङ्गा जिसस प्रमुख डिल्लीराम खनाल

ओखलढुङ्गा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको