७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजबाट जोर–बिजोर प्रणाली लागु, आज जोर नम्वरका गाडी मात्र चल्दै



काठमाडौं । कोरोना भाइरसको महामारीको प्रकोप दिनप्रदिन बढ्न थालेपछि आजबाट काठमाडौं उपत्यकासहित केही जिल्लामा फेरि जोर-बिजोर प्रणाली लागु भएको छ ।

उपत्यकासहित २०० भन्दा बढी संक्रमित भएका जिल्लाको यातायामा जोर विजोर लागु गर्ने गृहमन्त्रालयको निर्णय बमोजिम आज जोर नम्वरका सावरी साधन मात्र संचालनमा आएका छन् ।

आज जम्बर प्लेटको अन्तिम नम्बर जोर भएका सवारीलाई मात्र अनुमति दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी विजोर दिनका दिन भोलि विजोर नम्वरका सवारीले मात्र सडकमा गुड्न पाउनेछन् ।

यसैगरी काठमाडौं उपत्यकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि सवारीसाधन प्रवेश निषेधलाई निरन्तरता दिइएको छ ।

यस्तै, २०० भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा निषेध गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई