२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका  ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको स्वाब परीक्षणमा ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पहिलेदेखि नै सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएकोछ ।

प्रचण्डको परिवारसहित सबै सुरक्षाकर्मीको स्वाव परीक्षण गरिएको थियो । तर, पहिलो घेराका सुरक्षाकर्मीलाई भने संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १ : ४६ बजे

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस